प्रदेश १

बेपत्ता सन्तोष पन्थी कालिगण्डकी नदिमा मृत फेला

  १५ मंसिर २०८०, शुक्रबार १९:५५        बोली खबर

पाल्पा । केही दिन देखि बेपत्ता रहेका सन्तोष पन्थी कालिगण्डकी नदी किनारमा मृत फेला परेका छन् । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा घर भई रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्दै आएका २२ बर्षिय पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ को गडौलीटार स्थित कालिगण्डकी नदी किनारमा...

रुकुम पश्चिममा एमाले पाल्पाले बनाइदियो ३० वटा घर टहरा (तस्बिर सहित)

  १४ मंसिर २०८०, बिहीबार १३:४६        बोली खबर

पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...

रामपुर नगरपालिकाले सुरु गर्यो १६ दिने अभियान

  १० मंसिर २०८०, आईतवार ०६:२२        boli khabar

पाल्पा । शनिबार संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ अर्थात् शनिबार पहिलो दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा पनि “लैङ्गिक हिंसा...

आज हरिबोधिनी एकादशी, रामपुर नगरपालिकामा सार्वजनिक बिदा

  ७ मंसिर २०८०, बिहीबार १०:३३        बोली खबर

पाल्पा । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा...

रामपुरको अन्द्रकुडी र गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन

  ४ मंसिर २०८०, सोमबार १३:००        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन भएको छ। एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उक्त पुलको उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै आचार्यले अत्यावश्यक पुल निर्माण कार्य सम्पन्न गर्न भूमिका निर्वाह सबैलाई धन्यवाद दिनुभयो । उहाँले...

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

  २९ कार्तिक २०८०, बुधबार ०७:१४        बोली खबर

पाल्पा । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । टीका...

रामपुरकाे बर्दलेमा २ मोटरसाइकल ठोक्किंदा ५ जना घाइते, ३ जना गम्भीर

  २८ कार्तिक २०८०, मंगलवार ११:१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाकाे वडा नं. १० गेझा बर्दलेमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय...

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

  २७ कार्तिक २०८०, सोमबार २०:२४        बोली खबर

पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...

‘सातौं मण्डली कप-२०८०’ को उपाधि निस्दी भलिबल क्लबलाई

  २७ कार्तिक २०८०, सोमबार ११:०४        बोली खबर

पाल्पा । मण्डली स्पाेटर्स क्लबकाे आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवामा सन्चालन भएको सातौं मण्डली कप-२०८० अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३र२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी...

‘सातौं मण्डली कप–२०८०’ सिलुवामा सुरु

  २३ कार्तिक २०८०, बिहीबार १३:१९        बोली खबर

पाल्पा ।  मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मंगलबार देखि शुरु भएको छ । कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।...