प्रदेश ५

नगर गौशालाले ५ औं वार्षिक उत्सव तथा स्थापना दिवस मनायो

  १२ फाल्गुन २०८०, शनिबार २०:०५        boli khabar

नगर गौशाला सञ्चालन समिति रामपुर नगरपालिका–६, तातोपानीले ५ औं वार्षिक उत्सव तथा स्थापना दिवस मनाएको छ । शनिवार एक पत्रकार सम्मेलन गरी समितिको भावी योजना सहित आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक उत्सव मनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै नगर गौशाला सञ्चालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गाईले दुःख नपाउन र भोकै...

जानकी आधारभुत बिद्यालयको ५६ औं बार्सिक उत्सव सम्पन्न

  ७ फाल्गुन २०८०, सोमबार १९:३२        बोली खबर

पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...

माथागढीकाे रहवासमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

  ७ फाल्गुन २०८०, सोमबार १८:२७        बोली खबर

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ५ रहबासमा टिपर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु भएको छ । सोमवार माथागढी गाउँपालिका ५ आर्थोकघाटस्थित रहवास खैरेनी भित्री कच्ची सडकखण्डमा टिपर दुर्घटना हुदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको हो । रुपन्देही खैरेनीबाट माथागढि ५ स्थित धामिका ढुंगाखानितर्फ आउदै गरेको...

रामपुर सहकारीकाे रणनीतिक व्यावसायिक योजना चितवनमा सुरु

  ७ फाल्गुन २०८०, सोमबार १७:३५        बोली खबर

पाल्पा। रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको आयोजनामा रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सुरु भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा चितवनको पर्यटकिय सौराहाको आमा गार्डेन होटलमा संचालन भइरहेको छ । उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएकाे हाे...

लोक भजन कृतन प्रतियोगिता सम्पन्न

  २ फाल्गुन २०८०, बुधबार २२:३१        boli khabar

फागुन २ गतेरामपुर नगरपालिका वडा न ६मा खुल्ला लोक भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ । श्रीपञ्जमीको पावन अवसर पारेर राखिएको भजनकृतन प्रतियोगीता भजनकृतन मण्डली रामपुर नगरपालिका वडा नम्बर ६ को आयोजना र रामपुर नगरपालिका वडा नम्बर ६को आर्थिक सहयोगमा भएको हो । कार्यक्रममा रामपुर नगरपालिका वडा न ६...

पाल्पाको मस्याममा जीप दुर्घटना मृतकको सख्या १० पुग्यो, १६ घाईते (अपडेट सहित)

  २ फाल्गुन २०८०, बुधबार १२:०३        बोली खबर

पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा  ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल...

पाल्पाको मस्याममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते

  १ फाल्गुन २०८०, मंगलवार १८:४१        बोली खबर

पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस...

शैक्षिक गुणस्तर वृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २९ माघ २०८०, सोमबार १७:१८        बोली खबर

पाल्पा । प्रशंसनीय दृष्टिकोणका केन्द्रीय अध्यक्ष डा. रामबहादुर राउतले विद्यालयलाई अगाडि वढाउनको लागि अभिभावक, शिक्षक, स्थानीय ब्यक्तिहरु र विद्याथीहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयलाई आहा र नमूना भन्ने लायक वनाउनको लागि स्थानीयहरुको भूमिका प्रमुख हुने बताउनु भयो । उहाँले भन्नुभयो हामि अहिले पनि पुरानो ढाँचा...

भाेली फागुन १ गते सार्वजनिक बिदा नहुने

  २९ माघ २०८०, सोमबार १४:३६        बोली खबर

पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...

आस्थाको आधारमा ‘शुद्धिकरण अभियान’ गरिए अमान्य हुने : महासचिव लामा

  २८ माघ २०८०, आईतवार ०७:५०        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता...