राजनिती

जानकी आधारभुत बिद्यालयको ५६ औं बार्सिक उत्सव सम्पन्न

  ७ फाल्गुन २०८०, सोमबार १९:३२        बोली खबर

पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...

भाेली फागुन १ गते सार्वजनिक बिदा नहुने

  २९ माघ २०८०, सोमबार १४:३६        बोली खबर

पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...

आस्थाको आधारमा ‘शुद्धिकरण अभियान’ गरिए अमान्य हुने : महासचिव लामा

  २८ माघ २०८०, आईतवार ०७:५०        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता...

वडा नं. ४ लाई ‘रामपुर छैठौँ मेयर कप २०८०’ को उपाधी

  २५ माघ २०८०, बिहीबार १५:३१        बोली खबर

पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन...

भष्ट्राचार विरुद्ध यसरी कड्किए–पूर्व गृहमन्त्री एवं सभापतिः लामिछाने (भिडियाे)

  १९ माघ २०८०, शुक्रबार १४:१३        बोली खबर

पाल्पाकाे रामपुरमा भएकाे ‘पाल्पा खुला सभा’मा सम्बाेधन गर्दै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले देशमा भइरहेकाे भष्ट्राचार अन्त्य हुनु पर्ने बताएका थिए । भिडियाेमा हेर्नेुहाेस्

आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण

  १५ माघ २०८०, सोमबार १८:२०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो । दिउसोको समयमा घर तल...

अयोध्यामा ‘भगवान राम सिता’काे मन्दिर ?

  ११ माघ २०८०, बिहीबार १२:३९        बोली खबर

सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन। डिसेम्वर २२ ,२०२४ सनातन हिन्दु धर्मावलम्वीको लागी अत्यन्तै ऐतिहासिकि...

शिक्षकलाई सूचना प्रविधिकाे तालिम

  ८ माघ २०८०, सोमबार ११:३३        बोली खबर

पाल्पा । सुचना प्रविधि सम्बन्धि ४ दिने आधारभूत तालिम रामपुर नगरपालिका पाल्पामा आईतबार सम्पन्न भएको छ । नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र...

रामतुलसी माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

  ८ माघ २०८०, सोमबार १०:४४        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जित हात पारेकाेछ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९...

निस्दी गाउँपालिकाकाे १४औं गाउँ सभा सम्पन्न

  २९ पुष २०८०, आईतवार १५:०५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको बहुउद्देश्यिय भवनमा सञ्चालित गाउँ सभाले २ करोड बढी रकमको बजेट संशोधन गर्दै सभा सम्पन्न गरेकाे हाे । गाउँपालिकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले संशोधित बजेट पेश गर्नुभयो । श्रेष्ठले न्यायिक समितिको कार्यप्रगत विवरण समेत पेश गर्नुभयो...