पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...
पाल्पा । शनिबार संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ अर्थात् शनिबार पहिलो दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा पनि “लैङ्गिक हिंसा...
पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो । पश्चिम रुकुमको आठविस्कोट नगरपालिका...
पाल्पा । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा...
पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन भएको छ। एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उक्त पुलको उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै आचार्यले अत्यावश्यक पुल निर्माण कार्य सम्पन्न गर्न भूमिका निर्वाह सबैलाई धन्यवाद दिनुभयो । उहाँले...
पाल्पा । मण्डली स्पाेटर्स क्लबकाे आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवामा सन्चालन भएको सातौं मण्डली कप-२०८० अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३र२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी...
पाल्पा । मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मंगलबार देखि शुरु भएको छ । कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।...
पाल्पा । जाजरकोटका भुकम्प पिडितहरुको लागि रामपुर नगरपालिकाले सहयोग प्रदान गरेको छ । गत शुक्रबार आएको भुकम्पबाट प्रभावित भएका नागरिकहरुको लागि नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित राहत सामाग्री प्रदान गरेको हो । भुकम्पले क्षति गरेको जिल्ला जाजरकोट सदमुकाम खलंगा पुगेर रामपुर नगरपालिका प्रमुख रमण...
पाल्पा । शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे छ । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भुकम्पका कारण सभा स्थागित भएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी सभाको तयारीको बारेमा जानकारी दिएको थियाे । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ ६ दशमलव ४ म्याग्निच्यूडको ...
पाल्पा । गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा १२८ सय जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् । प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी...