विचार / ब्लग

साथीलाई ‘अलमल्याएको’ त्यो दिन

  २६ पुष २०७८, सोमबार १५:०६        बोली खबर

साथीको सामीप्यतामा रहेर रमाइलो महसुस गर्नुको बेग्लै आनन्द छ । आँसुको विनिमय गर्ने माध्यम त मित्रता नै हो भनेको छु अचेल । यो अतित पनि कस्तो सम्झनाको तरेली बनेर आइ दिन्छन् अनि नमिटिने डोप बनी नजिकै उभिएर जिस्क्याई रहे झै लाउँदो रहेछ । सत्य कथा केही वर्ष अगाडिको हो,सायद...

हिन्दु संस्कार र महिला

  ९ पुष २०७८, शुक्रबार १६:१२        बोली खबर

हिन्दु संस्कार संस्कृतिमा महिलालाई पुज्ने गरिएको छ । समय चक्र संगै सामाजिक रुपान्तरणमा भने महिला अझै निकै पछाडि देखिन्छ । प्राचिन कालदेखि आधुनिक कालसम्म अर्थात् वर्तमान समयसम्मको हिन्दू परम्परामा महिलाको स्थिति परिवर्तनशील पाइन्छ । हाम्रो समाज प्राचिन समयदेखि नै पुरुष प्रधान रहिआएको छ । यद्यपि अति प्राचीन समयमा महिलाहरू...

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधि समक्ष अपील

  ८ मंसिर २०७८, बुधबार २०:३०        boli khabar

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका                                                                                       ...

द अनरिड लेटर (कथा)

  १९ कार्तिक २०७८, शुक्रबार ०९:१३        बोली खबर

आज पनि उ सधै जस्तै पत्र मंजुषामा चिट्ठी खसालेर गयो । धेरै बर्ष भैसकेको छ उसले यसरी दैनिक पत्रहरु पठाउन लागेको। म हरेक दिन उसको पत्रलाइ, बक्सबाट निकालेर पत्रको गन्तव्यमा पठाउन झोलामा लाहा छाप लगाएर पठाउने गर्थे । उसको पत्रमा ठेगाना र प्रापकको नाम उहीँ नै हुन्थ्यो। म कहिलेकाही...

मेरो सन्तानको स्वास्थको जिम्मा कसले लिन्छ सरकार ?

  ३१ भाद्र २०७८, बिहीबार १२:०४        boli khabar

तुलबहादुर अधिकारी, बिश्वलाइ थलाथला पारेको कोभिड १९ ले हाम्रो समाज पनि अछुतो छैन । दैनिक दर्जनौँ र सयौँ संख्यामा मृत्यु हुने र हजारौँ संख्यामा सङ्क्रमित हुने क्रम छ । यस बिच सरकारले लकडाउनको अन्त्य गरेको छ र चाडबाडहरु नजिकिदै गरेको अवस्थामा सङ्क्रमित संख्यामा बृद्धी हुने स्वभाविक छ । यसबाट...

हर्खेकाे हलाेसंग जाेडिएकाे प्रेम (कथा)

  ५ भाद्र २०७८, शनिबार ०९:२३        बोली खबर

हर्खे आज पनि छोरालाइ पिढ्युँमा बोकेर हलो जुवा काँधमा राखी खोलाको छेवैको खेतमा जान्छ । दिनाचार्या उस्तै छ उसको बर्षौ देखि खेतवारी जोत्नु खोलामा माछा मार्नु । दिनभरिको काम सकेर बेलुका पख हर्खे खोलामा माछा मार्न जाने गर्थ्यो आज पनि उसको दैनिकी यस्तै नै छ्न । ९ महिने बालक...

किशोरीले विद्यालयमा भोग्ने दुव्र्यवहार र यसको कमजोर सुनुवाई प्रणालि

  ५ असार २०७८, शनिबार २०:४०        boli khabar

पाल्पा किशोरअवस्था एउटा यस्तो अवस्था हो जहाँ सवै कुरा परिर्वतन शिल देखिन्छ । किशोर अवस्थामा शारीरीक मानसिक साथै मनोबैज्ञानिक परिवर्तनहरु देखिन्छ । यति बेला बालबालिका हरु आमा बाबाको काख भन्दा बाहिर हुन रुचाउछन् । उनिहरुमा संवेगात्मक परिर्वतन हुने र्गछ । बालापनको अन्य हुदै नयाँ परिवेशमा परिर्वतन हुने अवस्थाहो ।...

गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छाैं । निस्दी गाउँपालिका प्रमुखः सारू (भिडियाे)

  २२ जेष्ठ २०७८, शनिबार २१:३७        बोली खबर

निस्दी,  निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...

जनताले गणतन्त्रकाे अनुभुति गराेस् (सम्पादकीय)

  १५ जेष्ठ २०७८, शनिबार ०७:५७        बोली खबर

आज १४ औ गणतन्त्र दिवस । आज २३८ बर्षको ईतिहास बाेकेको शाहावंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापना भएको दिन । जनआन्दोल २०६२।०६३ को जगमा भएको निर्वाचनबाट गणित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोहि दिनको सम्झनामा  प्रत्येक वर्षको जेठ १५...

रमजान महिनाको रोजा र इद पर्व

  ३० बैशाख २०७८, बिहीबार १४:२९        बोली खबर

रामपुर, ३० बैशाख, इस्लाम धर्मका मूख्य पाँच आधार स्तम्भहरु छन् जसमा क्रमशः इमान (सत्य इश्वर माथि आस्था), नमाज पढ्नु, जकात दिनु (निर्धारीत धनबाट निश्चित रकम दान गर्नु), रोजा (वर्त) र हज गर्नु । यी पाँच आधार स्तम्भहरुमध्य चौथो र अति महत्वपूर्ण आधार स्तम्भ रमजान महिनामा वर्त बस्नु हो ।...