समाचार

बेपत्ता सन्तोष पन्थी कालिगण्डकी नदिमा मृत फेला

  १५ मंसिर २०८०, शुक्रबार १९:५५        बोली खबर

पाल्पा । केही दिन देखि बेपत्ता रहेका सन्तोष पन्थी कालिगण्डकी नदी किनारमा मृत फेला परेका छन् । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा घर भई रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्दै आएका २२ बर्षिय पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ को गडौलीटार स्थित कालिगण्डकी नदी किनारमा...

रुकुम पश्चिममा एमाले पाल्पाले बनाइदियो ३० वटा घर टहरा (तस्बिर सहित)

  १४ मंसिर २०८०, बिहीबार १३:४६        बोली खबर

पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...

रामपुर नगरपालिकाले सुरु गर्यो १६ दिने अभियान

  १० मंसिर २०८०, आईतवार ०६:२२        boli khabar

पाल्पा । शनिबार संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ अर्थात् शनिबार पहिलो दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा पनि “लैङ्गिक हिंसा...

शहिदहरुको बलिदानबाट मुलुक संघिय गणतन्त्र सम्म आएको हाेः मन्त्री मास्कि

  १० मंसिर २०८०, आईतवार ०६:१३        boli khabar

पाल्पा । पाल्पाको रामपुर ५ बहखोलामा शहिदहरुको सम्झनामा निर्माण गरिएको शहिद गेटको समुद्घाटन गर्दै शनिबार लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले बताउनु भएको हो । जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्झनामा कालीगण्डकी करिडोर सडक खण्डमा निर्माण गरिएको गेटको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले “व्यवस्था प्राप्तिका...

पाल्पाका एमाले नेताहरु रुकुम पश्चिममा भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउदै

  ८ मंसिर २०८०, शुक्रबार १५:३८        बोली खबर

पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो । पश्चिम रुकुमको आठविस्कोट नगरपालिका...

आज हरिबोधिनी एकादशी, रामपुर नगरपालिकामा सार्वजनिक बिदा

  ७ मंसिर २०८०, बिहीबार १०:३३        बोली खबर

पाल्पा । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा...

रामपुरको अन्द्रकुडी र गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन

  ४ मंसिर २०८०, सोमबार १३:००        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन भएको छ। एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उक्त पुलको उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै आचार्यले अत्यावश्यक पुल निर्माण कार्य सम्पन्न गर्न भूमिका निर्वाह सबैलाई धन्यवाद दिनुभयो । उहाँले...

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

  २९ कार्तिक २०८०, बुधबार ०७:१४        बोली खबर

पाल्पा । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । टीका...

रामपुरकाे बर्दलेमा २ मोटरसाइकल ठोक्किंदा ५ जना घाइते, ३ जना गम्भीर

  २८ कार्तिक २०८०, मंगलवार ११:१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाकाे वडा नं. १० गेझा बर्दलेमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय...

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

  २७ कार्तिक २०८०, सोमबार २०:२४        बोली खबर

पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...