पाल्पामा ४स्ववियु सभापति अनेरास्ववियु,१ क्रान्तिकारीले हात पर्यो शहिदमा बिजयी र्याली

पाल्पाका क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले चार र अखिल क्रान्तिकारीले एक स्थानमा स्ववियु अध्यक्ष जीतेका छन् । नेपाल विद्यार्थी संघले पाल्पामा कुनैपनि क्याम्पसमा अध्यक्ष जीत्न सकेन । शहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका राजन गौतम,त्रिभुवन बहुमुखी क्याम्पसमा क्रन्तिकारीका मिलन...
शहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुले भत्कायो ३१ बर्षे नेविसंघको बिरासत

पाल्पाको शहिद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको जित हासिल गरेको छ । बुधबार सम्पन्न मतगणनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका राजन गौतमले ३१ बर्षको नेविसंघको बिरासत भत्काउनु भएको हो ।...
