
पाल्प रामपुर
रामपुर पर्यटन विकास समीति रामपुरको आज बैठक बसेको छ । आफ्नै कार्यलय किसानबारिमा बसेको बैठकमा समितिका नव र्निवाचित अध्यक्ष श्यामकान्त खनालको अध्यक्षता रहेको हो ।

बैठकमा अवका भावि योजनाहरुका विषयमा छलफल सगँै निणय भएका छन् । बैठकले उपाध्यक्ष सुकदेव पोखरेलको संयोजकत्वमा ४ सदस्सीय विधान मसौदा समिति गठन गरेको छ । जसको सदस्यमा बन्दना पोखरेल दुर्गेश मल्ल र सस्थापक अध्यक्ष मुरारि काफ्ले रहनु भएकोे छ । सस्थाका उपाध्यक्ष सुकदेव पोखरेलको स्वागतबाट सुरु भएको बैठकमा नेपालि काग्रेंश जिल्ला उपसभापति देवराज ढकाल, नेकपा नगर कमीटि अध्यक्ष कमलराज भट्टराई , सस्थापक अध्यक्ष मुरारि प्रसाद काफ्लेले भावि कार्ययोजना कसरि र्नीमाण र्गन सकिन्छ भन्ने विषयमा आफ्ना भनाई राख्नु भएको हो ।
पहिले बैठक पद भार सम्हादै अध्यक्षले आफूले सके सम्म काम गर्ने प्रतिबद्धता जायर गर्नु भएको छ । बैठकमा नव र्निवाचित अध्यक्षलाई सस्ंथापक अध्यक्ष काफ्लेले खादा ओडाएर सम्मान गर्नु भएको छ । बैठकको सन्चालन सचिव बन्दना पोखरेलले गर्नु भएको हो ।