रोटरी क्लब अफ रामपुरको बैठक बस्याे

बन्दना पाेखरेल   २४ माघ २०७७, शनिबार १५:२३

बन्दना पोखरेल
रोटरी क्लब अफ रामपुर को आज पाचौं बैठक बसेको छ । होटल श्रीनगरमा बसेको बैठकमा प्रमुख अतिथि लुम्बीनी प्रदेश पाल्पा जिल्ला क्षेत्र न (१)क का प्रदेश सभा सदस्य युबराज खनाल रहनु भएको हो ।

आफ्नो परिचय सहित बोल्न सुरु गर्नु भएका प्रमुख अतिथि खनालले पञ्चायत देखि आफु बिकासमा लागेको बताउदै अहिले लोकतान्त्रिक गणतन्त्र ल्याइसकेको अबस्थामा हामि समाजबाद उन्मुख कार्यक्रम आएको बताउनु भएको छ ।

सरकार का प्रतिनिधि हामि म पनि माग्ने खाले हु भन्दै रामपुर पुर्बि पाल्पामा बिकासका लागि काम हुन लागेको एक घर एक धारा प्रदेशको योजना रहेको बताउनु भएको छ । बाटो का कुरा गर्दै रामपुर रोल्पा कपुर कोट प्रदेश गौरबको बाटो घोषणा भएको तर काम सुरु भएको छैन भन्दै रामपुरलाई धर्मिक पर्यटनका हिसाबले राम्रो भएको भन्दै पर्यटन प्रबन्धन गर्न अगाडिको बढ्न गुरुयोजना बनाउन आबश्य परेको बताउनु भएको छ ।

प्रदेश बाट आधुनिक तरिकाले कृषि गर्न सरकारले सहज कर्जा दियको छ साथै सम्भावना का कुरा गर्दै उद्योग क्षेत्रमा पनि रामपुर राम्रो तर काम नभएको भन्दै निस्दि ५ गल्धामा अदुवा प्रसोधन कार्यक्रममा का लागि काम भएको जस्ता कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।बैठक रोटरीयन रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । ईलेक्टेड प्रेसीडेन्ट रुद्र प्रसाद श्रेष्ठले स्वागतबाट सुरु भएको क्लबको बैठकमा सचिवको भुमिका र्सुयप्रसाद घिमिरेले गर्नु भएको हो ।