
फाल्गुण १५
रोटरि क्लव रामपुर को बैठक बसेको छ ।रोटरी क्लब रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
रोटेरीयन बन्दना पोखरेलको स्वागतबाट सुरु भएको बैठकमा बुटवलमा भएको कार्यक्रमको जानकारी रोटरीयन बाबुराम श्रेष्ठले सेवा नै धर्म हो तर सहयोग गर्न पेशा र व्यबसायलाइ उकास्न पर्ने, आर्थिक समृद्धिका लागि रोटरीले काम गर्न सिकाउछ भन्नु भएको छ ।

रोटरीयन कृतिनाथ श्रेष्ठले चैत्र ६मा हुने चार्टर डे को कार्यक्रमका लागि आबश्यक बिषयमा आफ्ना भनाई राख्नु भएको थियो । सर्जन एन्ड आम बिनोद श्रेष्ठले बैठकको सुरु गराउनु भएको थीयो । रोटरीयन सेक्रेटरील सुर्य प्रसाद घिमिरले अगाडि भएको बिभिन्न कार्यक्रमको जानकारी साथै अब को कार्यक्रमको बारेमा जानकारी दिनु भएकोहो ।भने आज रामपुर रोटरीयनका सदस्य विष्णु प्रसाद रेग्मीको जन्मदिन र रोटरीयन दुर्गा देवि राना भुमि सुधार आयोग पाल्पाको सदस्य भएकोमा बधाई समेत ज्ञापन गरीएको छ ।