रामपुर भजनकृतन मण्डली रामपुर पाल्पाको अध्यक्षमा पुन : टिकाराम ढकाल चयन

बन्दना पाेखरेल   ९ चैत्र २०७७, सोमबार ०६:०४

पाल्पा, रामपुर भजनकृतन मण्डली रामपुर पाल्पाको अध्यक्षमा पुन : टिकाराम ढकाल चयन हुनु भएको छ । तेस्रो अधिवेशनले ढकालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा तुल्सी भण्डारी, शिवकुमारी वाग्ले पौडेल, सचिवमा हरि आचार्य, कोषध्यक्षमा हरिकला पौड्याल, सहसचिवमा ओम प्रकाश रेग्मी र सदस्यहरुमा सिताराम आचार्य, नारायण गौतम, कोमलचन्द्र कंडेल, पार्वती न्यौपाने, मोहनी सरण घिमिरे, अमिता हमाल, दन्त कुमारी के.सी., घनश्याम ढुङ्गाना, लक्ष्मण केसी, इन्द्र कुमारी पौड्याल र याम बहादुर भुजेल रहनु भएको छ ।सल्लाहाकारमा रमण बहादुर थापा, देवराज ढकाल, भोजेन्द्र प्रकाश ढकाल, कृष्ण प्रसाद अर्याल, हुमनाथ न्यौपाने, सागर प्रसाद देवकोटा, विष्णुमाया ढकाल रहनु भएको छ ।

लेखा समिति संयोजकमा लेखनाथ शर्मा मरासीनी र सदस्यहरुमा बासुदेव ढकाल र रामचन्द्र ढुङ्गाना रहनु भएको छ । साथै भजनकृतन समितिको संयोजकमा कमल ढकाललाई चयन गरेको छ ।रामपुर ६ पूर्वटारमा भएको मण्डलीको चौथो वार्षिक उत्सव तथा तेस्रो अधिवेशनमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कला र संस्कृति हाम्रो पहिचान रहेकाले यसको संरक्षण गरी भावि पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँ