
केहि दिन यता बातावरणमा परिवर्तन भइ तुहालाे लागेकाे र हाबा पिन राम्ररी नचलेर बायु प्रदुषणकाे चर्चा चलिरहेकाे अवस्थामा जल तथा माैषम बिदका अनुसार लामाे समयकाे खडेरीले हावा सुख्खा भएकाे हावाले पानि पार्ने बादलकाे सट्टा धुलाे र धुवा लिएर अाएकाे छ साथै डढेलाेकाे घटना बढेकाेले बायु प्रदुषण भइ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले चार दिनकाे लागी बिद्यालय वन्द गरेकाे अवस्थामा हाम्राे रामपुर नगरपालिका ६ न वडाबासी नगरबासी एवं अाम नागिरक हरूमा हाम्राे अनुराेध , घरमा भएका अाफ्ना बालबालिकाहरू जेष्ठनागरीकलाइ सकभर घर भित्रै राखैा ।
हाबा सुख्खा भएकाे , घाम लागेकाे , हावा हुरी चलेकाे र पानी परेका बेला घर बाहिर निस्कने, हिडडुल गर्ने , काम धन्दा गर्न घर बाहिर निस्कन नदिनअाै , नगराै , कुनै स्व्ास्थ्य समस्या अाएमा नजिककाे स्व्ास्थ्य कर्मीकाे सल्लाह लिने गराै भन्दै वडा बासिकाे नाममा अनुराेध गरेकाे वडा अध्यक्ष हुमनाथ न्याैपानेले जानकारी दिनु भएकाे छ ।