सामुदायिक रानिबनकाे उपभोक्ता बैठक सम्पन्न

सन्जु परियार   १९ चैत्र २०७७, बिहीबार १५:४१

पाल्पा रामपुर, सामुदायिक रानिबन तथा बड्भान उपभोक्ता समितिको आज नियमित बैठक सम्पन्न भएको छ, उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर पोखरेल को अध्यक्षतामा बसेकोछ ।

बन संरक्षण र जैविक बिबिधता नस्ट हुने गरि देश का विभिन्न जङ्गल हरुमा लगाइएका डढेलो को प्रकोप बाट बच्न उपभोक्ता हरुलाइ सचेत रहन आग्रह गर्दै सन्चार माध्यम रेडियो हरुमा बन डढेलो नियन्त्रण र आपतकालीन समस्या बाट बच्ने खालका सन्देशहरु बजाउने निर्णय गरेकाेछ ।