
तत्कालिन नेकपा पार्टी रहदा प्रचण्ड सङ्ग मिलेर सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साधारण सदस्य समेत नरहने गरि कार्वाहि गरेको प्रसङ्ग सङ्ग साक्षतकार जनाउदै अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महरले माधव नेपालले ओली मार्फत न्याय खोज्नु हास्यास्पद रहेको बताउनु भएको छ।पार्टी अगाडि बढी सकेकाले यही पार्टीमा विना सर्त अग्रसर रहेर अगाडि वढनुको बाहेकको विकल्प माधव सङ्ग नभएको उहाको भनाइ थियो । साथै आफ्नै घर जलाइ देउवाको पाउमा सत्ता सुम्पिन तयार रहने माकुनेको डिजाइन कार्यकर्ताले कहिले पनि माफि नदिने प्रकृतिको रहेको उहाँको टिप्पणी छ।फेसवुकमा स्टाटस अपलोड गर्दै महरले लेखेका छन,
“आफुमार्फत नेतृत्वलाई एउटा पनि भुत्ला नरहने गरि तातो !! हालेर अझ बेसार लगाएर न्वारन देखिको बल लगाएर खसी लाई भुत्लाए झै खुइल्याउछौ अनि नेतृत्व बाट चाहिँ मिठो अनि न्यानो माया र सम्मान चाहन्छौ।गज्जवको छ तिम्रो कुरा पनि ! बेला न आँसुकुबेलाको गोहिको आँसुको अर्थ छैन कमरेड”