
पूर्वखाेला, पाल्पाको पुर्बमा रहेको पुर्बखोला गाउँ पालिका आफैमा एक नमुना पालिका बन्दै गएको छ यहाँ शुन्य होम डेलेलिभरी, शिक्षामा समायोजन जस्ता थुप्रै काम गरेको छ भने कोभिड नियन्त्रणका लागि प्रत्येक वडामा आइसुलेसन निर्माण गरेको गाउँपालिका का अध्यक्ष नुन बहादुर थापा बताउनु हुन्छ । हेरै वहाँसंग स्थानीय निर्वाचनमा निवार्चित भएपछि अहिले सम्म के कस्ता काम गरेका छन् यी बिषयबस्तुमा रहेर बाेली खबर डट कमले थापासंग गरेका कुराकानी ।
भिडियाेमा
भिडियाे/ग्राफिक्सः प्रेमकान्छा मगर