
रामपुर, अपाङ्गता भएका अति बिपन्न नागरिकहरुका लागि राहत सहयोग बितरण गरिएको छ । स्वावलम्बन अपाङ्गता बिकास समुह रामपुरको आयोजनामा परिलक्षित नामक सस्था कुपोन्डोल ललितपुरले आर्थिक सहयोगमा राहत बितरण गरेको हो ।
राहत बितरण गरिएको हो । सस्थाकाे स्थानीय कर्मचारी एब प्रतिनिधि पिताम्बर भट्टराईको सयाेजकत्वमा बितरण राहत बितरण गरिएको हाे । सम्योजक भट्टराईका अनुसार वडा न वडा न३ काे १२ जना,४ काे ५ जना,५ न वडा बाट काे९ ,जना,६न वडा बाट १२ जना,७ न वडा बाट १० जना,८ न बाट ८ जना, ९ न वडा बाट १२ जना र १० न वडा काे १२ जना गरि कुल ८० जनावडा का अपाङ्गता भएका अति बिपन्नको घर घर मा गएर बितरण गरिएको हो ।
हिजो ३७ जना र आज ४३ जनालाइ ३किलो दाल, चामल३० किलोको बोरा दुई केजि खाने तेल ३ केजि नुन ४थान नुहाउने साबुन १ थान दन्त मन्जन १ प्याक सर्जिकल माक्स १ थान ५०० मिलि सेनिटाइजर जस्ता अत्यावश्यक बस्तु एक व्याक्ति बराबर ३ हजार ६ सय २७ रुपैया का दरले हुन आउने सामान बितरण गरिएको हो । राज्यको मुल धार बाट पछि परेका र पारिएका अपाङ्गता भएको व्याक्तिलाइ बितरण गरिएको हो भने सामन पाय सङै सबि खुसि देखिएका थिए ।