मुख्यमन्त्री ग्रामिण बिकासले रागो बितरण गर्यो

बन्दना पोखरेल   १४ असार २०७८, सोमबार ०५:३३

मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत रागो बिउ वितरण कार्यक्रमको आज भएको छ ।

रामपुर नगर पालिकाका नगर प्रमुख रमण बहादुर थापाले वडा न ८ का २ जनालाइ रकम उपलब्ध गराउनु भएको हो । रागो बिउ बितरण गर्दै नगर प्रमुख थापाले समुदायमा उन्नत भैसि उत्पादन हुदै धेरै दुध दिने र आर्थिक समृद्धि मा टेवा पुग्ने बताउनु भएको छ ।

बिउ पाउने मा रामपुर ८ का दिल बहादुर चर्मकार रु २४,१७५।-(रागो बिउ वितरण) ज्ञान बहादुर रामजाली रु. २४,१००।-(रागो बिउ वितरण) रहनु भएको छ ।