निस्दीमा असार १५ को ‘सेलिब्रेसन’ (फोटोफिचर)

बाेली खबर   १५ असार २०७८, मंगलवार २३:१३

निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन । कोरोनाको कहर भएकाले पहिलाका बर्ष झै यो बर्ष रमाइलो गर्न नपाएको गुनासो छ । धानदिवस तथा रोपाइ महोत्सवको केहि झलकहरु हेरौ फोटो फिचर ।

सबै फाेटाेहरू प्रेमकान्छा मगर