
रम्भा, पाल्पाकाे रम्भा गाउँपालिका पाल्पाले पूर्ण संस्थागत सुत्केरी कार्यक्रम घाेषणा गरेकाे छ । बालमैत्री गाउँपालिकाले कार्यक्रम घाेषणा गर्न खाेजे पनि काेभिड १९ का कारण याे कार्यक्रम घाेषणा गर्न नसकिएकाे पालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बाेली खबरलाई बताउनु भयाे ।
रम्भा गाउँपालिकामा हाल सम्म भए गरेका कामकाे गतिविधी, याेजना तथा आगमी याेजनाकाे बारेमा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीसंग गरिएकाे कुराकानी भिडियाे ।
भिडियाे/ग्राफिक्सः प्रेमकान्छा मगर