
लायन्स क्लब अफ पाल्पा को आयोजना मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिकमा मनोनयन भएको पदाधिकारी र लायन्स क्लब लाई सहयोग गर्ने दाता हरु लाई तानसेन मा एक कार्यक्रम को आयोजना गरि सम्मान गरेको छ।
कार्यक्रम का प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक 325 बि टु नेपाल का द्वितीय भाइस गभर्नर नव राज न्योपानेले हामी सेवा गर्छौ भन्ने उदेश्य ले स्थापना भएको लायन्स क्लब लेब दुर दराज का जनता लाई सहयोग गर्दै आयको बताए ।वहाँ ले आफू पद मा रहदा सम्म कुरा र भाषन भन्दा काम मा बिश्वास गर्ने बताए ।साथै आफ्नो कार्यकाल मा लायन्स क्लब लाई नमुना बनायर छोड्ने बताउनु भयो।
कार्यक्रम मा डिस्तृक्त चिफ सुशील प्रधान एदभाइजर हरु बुद्धि प्रसाद शर्मा डाक्टर पुरन मान बज्राचार्य त्रिलोचन पौडेल डिस्तृक्त डेपुटी चिफ हरु राजेन्द्र लिगल शशी श्रेष्ठ रिजन चिएर पर्सन सकुन्तला बज्राचार्य जोन चिएर पर्सन भोजेन्द्र प्रकाश ढकाल पाल्पा लायन्स क्लब को भुत पुर्ब अध्यक्ष इन्जिनियर बिष्णु प्रसाद श्रेष्ठ श्रीनगर लायन्स क्लब का अध्यक्ष यादव सिह कार्की बुटवल लायन्स क्लब का अध्यक्ष लोकराज खरेल लगायत ले लायन्स क्लब का को विविध बिषय मा चर्चा गर्नु भएको थियो।
कार्यक्रम क्लब का अध्यक्ष मोहन प्रसाद श्रेष्ठ को सभापतित्वमा निबर्तमान अध्यक्ष शारदा नेपाल को स्वागत उपाध्यक्ष सीता बस्नेत को धन्यवाद र समीर मान शाक्य को सन्चालन मा सम्पन्न भएको थियो। ( राजेन्द्र लिगल बाट )