रामपुरको गर्मी छल्न युवाहरुको डेस्टीनेशन ‘पानसय खोला’ (भिडियो)

प्रेमकान्छा मगर   ३२ श्रावण २०७८, सोमबार १२:२४

रामपुर, अहिलेको यो गर्मी मौसमलाई च्यालेन्ज दिन रामपुरका युवाहरु गर्मी छल्न पानसय खोला टर्नीङ्गपोईन्ट बनेकोछ । रामपुरको गर्मी छल्न रामपुर १० मा रहेको पानसय खोलामा पौडी खेल्न युवाहरुको डेस्टीनेशन नै अहिले पानसय खोला बनेकोछ । रामपुर देखि करिब १० किलोमिटर करिडोरको बाटो हुदै गएपछि निर्माणाधिन पानसय खोलाको पक्की पुल पुगिन्छ । आधा घण्टाको पैदलयात्रा पछि पौडी खेल्ने ठाउँ पुगिन्छ । विशेष गरेर शनिबारका दिन युवाहरु पौडी खेल्न पुग्नेको भिड पानसय खोलामा देख्न पाईन्छ ।

हेर्नुहाेस् भिडियोमा…