
निस्दी, निस्दी गा.पा. ४ मित्याल चिउरीबास स्थायी घर भएको खर्ग सिं बि.क भाद्र १० गते बाटो मर्मत गरेर घर फर्किदा घर नजिकै को भिर बाट लडेर मृत्यु भएको छ ।
मादकपदर्थ सेवन गरेका बि.क रातको समयले गर्दा उपचार नपाएर मृत्यु भएको रुक्सेभन्ज्याङ्ग प्रहरी इन्चार्ज डेद बहादुर थापाले बताएका छन् । घटनाको बिस्तृत जानकारी भने आउन बाँकी रहेको बताउनु भयाे।