हामी चाडै फिल्म बनाउनुपर्छ भन्ने कुराको विपक्षमा छौः दीपकराज

  १८ आश्विन २०७७, आईतवार ०५:२०

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् ।

मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन हो । यो मानिसका आधारभुत आवश्यकता पुरा भएपछि मात्र जोडिने कुरा हो । कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार छैन । यसैले, यसमा हतार गर्नुपर्छ भन्ने सोचमा हामी छैनौ ।