उद्बुद्ध कलेज काे अध्यक्षमा नारायण प्रसाद अाचार्य ।

बाेली खवर   १० आश्विन २०७८, आईतवार ०६:१६
  पूर्वखाेला गाउँ पालिकाकाे एक मात्र कलेज उद्बुद्ध कलेज काे कलेज भेलाबाट कलेज काे व्यवस्थापन समिति निर्वाचित गरियकाे छ । कलेज भेला बाट निबर्तमान अध्यक्ष नरेश चन्द्र ढकाल ज्यु काे नेत्रित्वमा रहेको समिति बिघटन गरि नयाँ नेतृत्व चएन भयकाे छ बिगत ८ बर्ष देखि विभिन्न समस्याका कारण कलेज ले नया नेतृत्व पाउन सकेकाे थियन ।
शनिबार भएकाे कलेज भेलाले नारायण प्रसाद अाचार्य काे नेतृत्वमा ५ सदस्य टिम निर्वाचित गरियकाे छ निर्वाचन बाट दुई पुरुष र दुई महिला सदस्यमा निर्वाचित भयका छन् ईश्वरीप्रसाद न्याैपाने , खुम बा पाटा, भागिरथि भट्टराई ,देवि सरा गाहा निर्वाचित भयका छन् कलेज भेला का प्रमुख अतिथि प्रदेश सामसद नारायण प्रसाद अाचार्य ले अागामि दिनमा सबै काे सहयाेग मा कलेज लाई अगाडि बढाउने सङ्गै सबल पक्षहरुकाे खाेजि गर्नु पर्ने कुरा मा लाग्नु पर्ने बताउनु भयाे ।
भेला पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बाहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई समाजसेवि, पूर्वकलेज प्रमुख निलकन्ठ न्याैपाने लगायत ले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम अाजिवन सदस्य का जेस्ठ सदस्य ईश्वरी प्रसाद न्यैपाने काे अध्यक्षतामा कलेज प्रमुख सुशील न्यैपानेकाे सन्चालनमा सम्पन्न भयकाे थियो । बाकि केही सद्स्यहरु पछि मनोनित हुने छन