
नेपाल कम्युनिष्ट पाटि समाजबादीकाे पाल्पाकाे तानसेनमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।नेपाल कम्युनिष्ट पाटि एकीकृत समाजबादिका केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अगुवा कार्यकर्ताभेलामा सम्बाेधन गदै केपि अाेलिकाे कारण नेपाल कम्युनिस्ट पाटिकाे अान्दोलन समाप्त हुने अबस्था अाएकाेले अाफुहरु एमालेकाे दरबार छाेडेर चउरमा अाएकाे बताउनु भयाे ।अगुवा कार्यकर्ताभेलामा पाण्डेले दरबारले च्यापेर मरिन्छ कि भन्ने डरले विद्राेह गरेर संविधान ,लाेकतन्त्र रक्षाकाे लागि चउरमा अाएकाे पनि प्रष्ट पार्नु भयाे । भेलामा पाण्डेले २०७२काे संविधान ध्वस्त भई विदेशिकाे ईसारामा निरङ्कुश धिनायकबादि शाशनले जड गाड्ने अबस्थाबाट मुलुकलाई बचायकाे दावि गर्नु भएकाे छ ।
अाेलि कम्युनिस्ट काे खाेल अाडेर पाटिलाई छिया छिया बनाउनेकाम गरेकाले अाफुहरुले विद्राेह गर्नु परेकाे बताउनु भयाे । पाण्डेले अाेलि ले दम्भ,अहङ्कार स्वाभाव लिने र अरुकाे कुरा नसुन्नि पाटिकाे विधान पद्वतिलाई कुल्चेर अघि बढेकाे अाराेप समेत लाउनु भयाे । भेलामा अर्का केन्द्रीय सदस्य साेम प्रसाद पाण्डेले बाेल्दै अाेलिकाे गलत चिन्तन ,निरङकुश शासन शैलिकाे विद्राेह गर्नु गरेकाे बताउनु भयाे । पाण्डेले २ तिहाईकाे सरकार ढलाउने ,पाटि फुटाउने पटकपटक सम्विधान च्यात्ने र राष्ट्रिय मुद्वाका १३अालि पराजित भएका छन भन्दै अाराेप लगाउनु भयाे ।भेला जिल्ला कमिटि अध्यक्ष कमल पाण्डेकाे अध्यक्षतामा र सचिव माेहाेन गैह्रकाे सन्चालनमा भएकाे हाे ।
