पूर्वखोलामा आगलागि हुदाँ भैसि र गोठ जल्यो

बन्दना पाेखरेल   १२ कार्तिक २०७७, बुधबार ०६:२६

पूर्वखोला गांउ पालिका वडा नम्बर १ सिलुवा अल्किचौरमा आज राति आगलागि भएको छ । धातनन्द पंगेनीको भैंसी गोठमा राति २ बजे आगो लागेको हो ।

रातको समयमा आगलागी हुँदा गोठमा रहेको एऊटा लैनो भैंसी एऊटा पाडो एऊटा पाडी सहित गोठ जलेर पूर्णरुपमा क्षति भएको स्थानिय कृष्ण पंगेनिले बताउनु भएको छ । अन्य जानकारी कति क्षति भयो भन्ने आउन बाकि रहेको छ । जब्गादी प्रहरि चौकीबाट प्रहरि जबानहरु घटना स्थल जादै गरेको जानकारी प्राप्त भएको छ ।