
रामपुर, नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रुपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानिय तहमा युवाको नेतृत्व आएको छ ।
हेर्नुहोस कुन पालिकमा कसको
१ तानसेन नगर कमिटी
अध्यक्ष : गुराँस आत्रेय
उपाध्यक्ष : शशी श्रेष्ठ
सचिव : महेशलाल शाक्य सहित ७४ सदस्य नगर किमिटि गठन गरेको छ ।
२ रामपुर नगर कमिटी
अध्यक्ष : विष्णु प्रसाद रेग्मी
उपाध्यक्ष : तोयानाथ सारु
सचिव : कृतिनाथ श्रेष्ठ
३ तिनाउ गाउँ कमिटी
अध्यक्ष : प्रेम श्रेष्ठ
उपाध्यक्ष : रोम बहादुर लम्तरी
सचिव यादव अर्याल सहितको ७५ सदस्ययी गाउँ कमिटि चयन गरेको छ ।
४ रम्भा गाउँ कमिटी
अध्यक्ष : योगेन्द्र प्रसाद गैरे
उपाध्यक्ष : उमानसिंह सारु
सचिव : विजय रानाभाट
५ रैनादेवि छहरा गाउँ कमिटी
अध्यक्ष : राम प्रसाद ज्ञवाली
उपाध्यक्ष : दान बहादुर थामी
सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्ययी गाउँ कमिटि गठन गरेको छ ।
६ रिब्दीकोट गाउँपालिका
अध्यक्ष : आशिष विश्वकर्मा
उपाध्यक्ष : भिम सारु
सचिव : दान बहादुर कुवँर
७ बगनासकाली गाउँ कमिटी
अध्यक्ष : हरि पाठक
उपाध्यक्ष : सरस्वती चिदि
सचिव : ओमप्रकाश गैरे
८ माथागढी गाउँ कमिटी
अध्यक्ष : तेज बहादुर घर्तीमगर
उपाध्यक्ष : शेर बहादुर विक
सचिव शंकर दर्लामी सहितको ६७ सदस्यी गाउँ कमिटि चयन गरिएको छ ।
९ पुर्वखोला गाउँ कमिटी
अध्यक्ष : जिवन आचार्य
उपाध्यक्ष : मान बहादुर सारु
सचिव तिर्थ सारु सहित ६१ सदस्यी गाउँ कमिटि गठन भएको छ ।
१० निस्दी गाउँ कमिटी
अध्यक्ष : नरेश सुनारी
उपाध्यक्ष : तिरण कुमारी श्रेष्ठ
सचिव मेख सुनारी निर्वाचित भएका छन् । एक साथ सम्पन्न भएको जिल्लाको १० ओटै स्थानिय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले पाल्पाले जनाएकाे छ ।