पाल्पा प्रतिनिधि सभाकाे क्षेत्रिय अधिवेशन सम्पन्न (नामावली सहित)

बाेली खबर   ७ मंसिर २०७८, मंगलवार १४:००

पाल्पा,  नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत जिल्ला पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय समिति तथा केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि मङ्सिर ६ गते भएको चुनावबाट केही पदमा निर्वाचन भए पनि अधिकांश पदमा प्रतिनिधीहरू सर्बसम्मत बिजयी भएका छन्  । नामावली सहित

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति तर्फ
सभापतिः झमन बहादुर राज मगर
सचिवः कपिल ब. खांण, मधु पराजुली
सह-सचिवः जग ब. दर्लामी, दिपक अर्याल
सदस्यः तिलक मल्ल (खस आर्य सर्वसम्मत )
पार्बती न्यौपाने (खुल्ला महिला सर्वसम्मत )
केसब ब. ढेगा र बम ब. सिंजाली (आदिबासी जनजाति खुल्ला सर्वसम्मत )
नरदेबी थापा र रुमकला राना (जनजाति महिला सदस्य सर्वसम्मत )

क्षेत्र ब. नेपाली (दलित खुल्ला सदस्य सर्वसम्मत )
मदेशी मुस्लिम अपाङ्ग अल्पसंख्यकः जुनु सेख ( समाबेशी सदस्य )

केन्द्रिय महाधिवेशन प्रतिनिधि
हजलदिन मिया ( मदेशी मुस्लिम अपाङ्ग अल्पसंख्यक )
केन्द्रिय महाधिवेशन प्रतिनिधि पुरुस खुल्ला १० पद
रमण बहादुर थापा
लक्ष्मण भट्टराई

देबराज ढकाल
ज्ञान ब. गाहा
कृस्न प्रसाद अधिकारी
कल्प पौडेल
दान ब. पछाई
सन्तोस कुमार थापा
खगेश्वर पाठक
सालिकराम पान्डे
केन्द्रिय महाधिवेशन प्रतिनिधि महिला खुल्ला तर्फ
बिस्णु माया ढकाल
पबित्रा देबि ढकाल
गंगा पंगेनि
दुर्गा देबि भण्डारी
केन्द्रिय महाधिवेशन प्रतिनिधि खस आर्य तर्फ
खिम बहादुर क्षेत्री (पुरुषोत्तम केसि)
केन्द्रिय महाधिवेशन प्रतिनिधि खस आर्य (महिला तर्फ)
विजय कुमारी भट्टराई
केन्द्रिय महाधिवेशन दलित तर्फ १ जना
अर्जुन बि.क.
केन्द्रिय महाधिवेशन प्रतिनिधि आ.ज.
सन्दिप राना
पुर्ण कुमारी सोति
क्षेत्रीय सदस्य
महादेव खड्का
दल ब थापा
मधुसूदन पोख्रेल