नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे राैनक (१४ तस्बिरमा)

बाेली खबर   ११ मंसिर २०७८, शनिबार १६:००

चितवन, नेपाल कम्यूनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चितवनको नारायणी किनारमा सम्पन्न भएको छ । बन्द सत्र भने चितवनको सौरहमा जारी छ । हेरौं उद्घाटन समारोहका तस्विरहरु