निस्दीमा भाैतिक पूर्वाधार बिकासमा अब्बल (भिडियाेमा)

बाेली खबर   २६ मंसिर २०७८, आईतवार १५:५२

निस्दी, पाल्पा सदरमुकाम तानसेन देखि दुर्गम मानिने निस्दी गाउँपालिका भौतिक पूर्वधारमा भने फड्को मारेको छ । निस्दी गाउँपालिका वडा नंं. ४ को झयालटुङमा पालिका भवन निर्माण भईरहेको बताइएको छ ।

त्यस्तै निस्दीको मित्यालका १५ शैयाको अस्पतालको भवन निर्माण कार्यभइरहेको तथा वडा नं. १ बाकामलामा स्वस्थ्य चौकीको भवन निर्माण सकिएकोछ । निस्दी गाउँपालिकाको कार्यालयबाट वडा भवन जाने बाटोको स्तर उन्नती भएको योजना तथा प्रशासन शाखा प्रमुख अर्जुन खनालले बोली खबरलाई बताइएको छ ।

निस्दी गाउँपालिका भित्र भए गरेका योजनाका काम तथा सम्पन्न भएका कामका बारेमा निस्दी गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख अर्जुन खनालसंग बोली खबरले लिएको विशेष कुराकानी (भिडियाेमा)