
रामपुर, पाल्पा रामपुर नगरपालिका वडा न ६ बिजयपुर नयाँ बजारका बर्ष ३५का राजु पौडेलको निधन भएको हो ।
साथिहरु सङ्ग घर नजिकैको कौवा कुलोमा माछा मार्न करेन्ट थापेको त्यसमै परे पछि अस्पताल ल्याइएको थियो । उपचारको क्रममा रामपुर अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालयका प्रमुख भिम बहादुर कार्किले जानकारि दिनु भएको छ ।
प्रमुख कार्किका अनुसार थप अनुसन्धान भै रहेको बताउनु भएको छ ।