लुम्विनी प्रदेश सरकारबाट निस्दी गाउँपालिका भित्रकाे बजेट विबरण

बन्दना पाेखरेल   १७ कार्तिक २०७७, सोमबार १५:३०

१७ कार्तिक २०७७, लुम्बिनी प्रदेश सरकारबाट निस्दीगाउँपालिकाभित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना, योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्तहुने योजनातथाकार्यक्रम र रकम सम्बन्धिविवरण
पालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः
१. समानिकरण अनुदान रकम – ५०,५९०००।– (यसबाट पालिकाले आफै योजनाबनाउन सक्ने)
२. साना कृषि तथा औजार, उपकरण अनुदान – १७,५०,०००।–
३. कोभिड प्रभावितभई गाउँ फर्केकालाई उत्पादन सामाग्री अनुदान – २०,०००००।–
४. एक स्थानीय तह एक उत्पादन कार्यक्रम – १७,०००००।–
५. कार्यक्रम कार्यान्वयन गर्न १ कृषि÷पशुपंक्षी स्नातक उत्तीर्ण अधिकृत जनशक्ति सेवा करार – ४लाख
६. पालिका कोसेली घर (प्रदर्शनीतथाविक्रिकक्ष) – १०,००,०००।–
७. मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम– ६०,००,०००।– (साठीलाख)
८.भोर्माटोल लि.खा.पा.यो. निस्दी४ – २५ लाख
९. खेलमैदान निर्माण यो. निस्दी २ – १० लाख
१०. लक्ष्मीमा.वि. घेराबार यो.निस्दी ३ – १० लाख
११. राधाकृष्ण मा.वि. घेराबार यो. निस्दी १ – १० लाख
१२. ढुंगानावेसी खेल मैदाननिर्माण निस्दी ५ – १० लाख
१३. ढोवलाखा.पा.यो. वडा नं.६, निस्दी – १५लाख
सिंचाई – डिभिजन कार्यालयबाट गराईने
१. डमरा भोटाहा सिं.यो. निस्दी १ – (रकमविनियोजित)
खानेपानी योजना – डिभिजन कार्यालयद्धारा गराइने
१. ज्यामिरे खा.पा.यो. – १० लाखक्रमागत पुरा गर्ने लक्ष्य
२. सारदोबाटो खा.पा.यो. – ३० लाख ”
३. मित्यालखा.पा.यो. – १० लाख ”
४. मौलाथर खा.पा.यो. निस्दी ४ – १० लाख ”
५. ज्यामिरे सिंदुरे खा.पा. – १ लाख ”
६. धिर्जेफांट मित्यालखा.पा. – १लाख सुरु गर्ने लक्ष्य
७. लिन्दीखा.पा.यो.निस्दी २ – ५ लाखपुरा गर्ने लक्ष्य
८. गल्धा राईकोट खा.पा. – १ लाख अगाडि बढाउने
९. मोहोरिया (मौर्या) – १ लाख पुरा गर्ने लक्ष्य
१०. डमरा भोटाहाखा.पा.यो. – १ लाख अगाडि बढाउने लक्ष्य
समपुरक योजना
३ वटा पालिकाले माग गरेकायोजनालाई प्रदेशबाट समपुरक अन्तर्गत रकम रु १ करोड ५० लाखआउने र बराबर रकमपालिकाले वेहोर्ने ।
सडकतर्फ ः– पूर्वाधार निर्माण विकास कार्यालयद्धारा गराईने
१. सिलुवा– अर्चले–मित्याल – ३५ लाख(क्रमागत)
२. बेलडांडा– ढुंगानावेसी–मित्यालगा.पा. पहुँचमार्ग – १ करोड(क्रमागत)–बहुवर्षीय योजना ३ वर्ष भित्रग्रयावेल र केहि कालोपत्रे हुने ।
सडकपुल– पूर्वाधार डिभिजन कार्यालयद्धारा गराइने
१. रेचेघाट पक्कीपुल टेण्डर भइसकेकोलेनिर्माण शुरु गर्ने – २ करोड रकमविनियोजित (बहुवर्षीय)
२. पाकरी खोलापुल ८० लाख टेण्डर भईसकेको यस आ.व. बाटै कामहुने
३.जमलेघाटनिस्दी (पूर्वखोलाबजारदेखि ज्यामिरे आउने बाटोमा) – १ करोड टेण्डर भई सकेको । ०७७÷०७८ मै कामप्रारम्भ हुने वहुवर्षीय योजना ।
४. गल्धाफांट– कठैडांडा बाटोको निस्दीमा ररिङनेरह– ज्यामिरे आउने सडकमा पर्ने मस्र्याङदी खोला समेतदुई ठाउँमा यो ०७७मा सर्वे भई डीपीआर गर्ने । पहिलो चरणको सर्वेभईसकेको छ।
नदी नियन्त्रण तथा तटवन्ध – डिभिजन कार्यालयबाट गराइने
१.अरुण खोला, अत्य केहि खोला र ग्रामिण सडक संरक्षण अन्तर्गत बाढीले असर गरेका संवेदनशील ठाउँमा तटवन्ध र संरक्षण कार्य हुने ।
कृषि र आवास
१. कृषि स्मार्ट गाउँकार्यक्रमनिस्दी –५० लाख
२. हरित स्वयं सेवककार्यक्रम(हरेक वडामा १÷१जना कृषि अगुुवा) –७वटा वडामा ७जनाहुने ।
३. जनताआवास कार्यक्रम – निस्दी १ मा ४ घर निर्माण हुने
कृषि÷पशु कार्यालयहरुबाट गराईने प्रदेशका लक्ष्य अनुसारका सो सम्बन्धि योजनातथाकार्यक्रमः–
१. सहकारी मार्फत युवा उद्यमशील विकास कार्यक्रम४२,८४०००।–मध्येबाट पर्न सक्ने
२. सुलभ कर्जा व्याज अनुदान रकम मागको आधारमा ।
३. कृषिकर्मी रोजगार कार्यक्रम ।
४. वाख्रा मीसन कार्यक्रम मागको आधारमा छनौट हुने
५. चैते धान, पुष्प खेती, सूर्यमुखीमा प्रतिफलमा आधारित कार्यक्रम
६. आलु मिसन कार्यक्रमबाट मागको आधारमा ।
७. रोड÷करिडोर योजनाबाट प्राप्त हुन सक्ने कृषि योजना ।
८. महिला सहकारी मार्फत संचालित कार्यक्रममा सहयोग ।
९.घांसवाली, साइलेज र भटमास उत्पादन सम्बन्धिर चिसोपानीमा माछा पालन कार्यक्रम
१०. अन्यकृषि सम्बन्धि कार्यक्रम मध्येबाट माग भएका र छनौटमा परेकाहरु ।
शिक्षातर्फ
१. विद्यालय भौतिक संरचना निर्माण योजना(भवन, कम्पाउण्डिङ, शौचालय खेलमैदान आदि)– छनोटमा परेकाले पाउने ।
२. विद्यालयमा वालविकास प्रवद्र्धन कार्यक्रम छनौटमा परेमा पाउने ।
सभाहल
१. वहुउद्देश्यीय सभाहल (वहुवर्षीय योजना) – बांकीकाम पुरा गर्ने ।
उद्योग
अदुवा प्रशोधन उद्योग केन्द्र विकास निस्दी ५ – ५ लाख
पर्यटन विकास
१. पर्यटन सम्भाव्यताअध्ययन ।

बजेट तोकिइसकेका र अब तोकिने समेत कम्तिमा ६६ वटा योजना तथा कार्यक्रमका लागि प्रदेश सरकार मार्फतबाट वजेट आएर कार्यक्रम कार्यान्वयनहुन सक्ने छन् । रकम नतोकिएकामध्ये २÷४ वटा योजना घटि बढि हुन सक्ने भए पनि न्यूनतम उल्लेखीत रुपमा हुन सक्ने विगतका आधार समेतले देखाउँछ ।