लुम्विनी प्रदेश सरकारबाट रामपुर नगरपालिका भित्र ०७७/०७८ का लागि रकम बिबरण

बन्दना पाेखरेल   २० कार्तिक २०७७, बिहीबार ०६:४९

पाल्पा रामपुर २० कार्तिक २०७७ लुम्बिनी प्रदेश सरकारबाट रामपुर नगरपालिका भित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना/योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्त हुने योजना तथा कार्यक्रम र रकम सम्बन्धि विवरण
पालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः–
१. समानिकरण अनुदान रकम – ५४३१०००।– (यसबाट पालिकाले आफै योजना बनाउन सक्ने)
२. साना कृषि तथा औजार, उपकरण अनुदान – १७,५०,०००।–
३. कोभिड प्रभावित भई गाउँ फर्केकालाई उत्पादन सामाग्री अनुदान – २०,०००००।–
४. एक स्थानीय तह एक उत्पादन कार्यक्रम – १७,०००००।–
५. कार्यक्रम कार्यान्वयन गन १ कृषि÷पशुपंक्षी स्नातक उत्तीर्ण अधिकृत जनशक्ति सेवा करार – ४लाख
६. पालिका कोसेली घर (प्रदर्शनी तथा विक्रि कक्ष)– १०,००,०००।–
७. शीत भण्डार (चिस्यान केन्द्र) अनुदान – २,००,००,०००।– (२ करोड)
८. मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम – ७०,००,०००।– (सत्तरी लाख)
शशर्त अन्तर्गतका केहि साना योजना ः– (प्रदेशबाट वजेट पालिकामा पठाईने¬)
१. मगरे टोल लि.खा.पा.यो. रानपा १० – २० लाख
२. जनशान्ती मा.वि. विज्ञान प्रयोगशाला रानपा ९– १० लाख
३. खेल मैदान निर्माण रानपा ९ – १० लाख
४. छम्के अधुरो सामुदायिक भवन पुरा गर्न रानपा १ – १० लाख
५. मदर्सा नुरुलहुदा आ.वि. अधुरो भवन पुरा गर्न रानपा ४ – १० लाख
६. कभर्डहल अधुरो पुरा गर्ने कार्य रानपा ७– १० लाख
७. मुढीखोप, गोलैंचे, विक्रम्दी अधुरो लि.खा.पा. पुरा गर्न रानपा ७ – १० लाख
८. मूल कूलो सहित खहरे कूलो स्तरोन्नती रानपा ८ भुजात – १० लाख
९. श्रीजन विकास मा.वि. घेराबार कार्य रानपा ३ – १० लाख
१०. कामीगाउँ सामुदायिक अधुरो भवन पुरा गर्न – १० लाख
सिंचाई – डिभिजन कार्यालयबाट गराईने
१. रामपुर फांट सिं यो. पाल्पा – ५० लाख
२. खंचुवा, पिपलचौर, कटहरटार लि.सि. – १० लाख (यो साल पुरा गर्ने लक्ष्य)
३. वर्दले फांट सिं यो. रानपा १० – १० लाख
४. अलैंचे वडहरे सिं (छम्के कूलो) रानपा १ –२८ लाख
५. गेउदी खोला कूलो मर्मत रानपा १० – १० लाख
६. भलायटार सिं यो. रानपा २ – ५ लाख
७. कंडेल कूलो मर्मत योजना (स्तरोन्नती समेत) रानपा ६ –३० लाख
८. मर्मतका लागि ससाना योजना माग भएका मध्ये ४÷५ वटा(संभावित)
खा.पा. योजना – डिभिजन कार्यालयद्धारा गराइने
१. रामपुर नपा ८ लि.खा.पा. – १० लाख
२. रामपुर डीप वोरिङ खा.पा. यो. वडा नं.८ – ५० लाख
३. निसर्दी खा.पा. यो रानपा ८ –२० लाख
४. रानीवास खा.पा. यो. रानपा ८ – ५० लाख
५. रजघरा खा.पा. यो रानपा ३ – ३६,९२०००।–
५. कोइलीटारी गौडाहान रानपा ५ – १० लाख
६. जब्गादी लि.खा.पा.यो. रानपा ९ – १५ लाख (यो साल पुरा गर्ने)
१.फुटपाथ निर्माण –१ करोडडिभिजन कार्यालयद्धारा गराईने
गाडी नहिंडाउने र मानिसको अत्यधिक आवत जावत हुने रामपुर बजार क्षेत्रको नजिकको महत्वपूर्ण बाटोमा ढुंगा छाप्ने वा इन्टरलक गर्ने कार्य (यस पटक २नं गेट नहर देखि सदावर्त स्कुल सम्म शाखा नहरको एक साइडमा मात्र गर्न प्राथमिकतामा परेको, रानपा ५,४र तालपोखरा बगैंचा सम्मको बाटो र लखन थापा पार्क भित्र जाने बाटोको अध्ययन भएको)
सडक तर्फ ः– पूर्वाधार निर्माण विकास कार्यालयद्धारा गराईने
१. गेझा– विरकोट–रिङनेरह – ३५ लाख
२. भलायटार– फूर्केचौर– आनन्दी – २४,१०,०००।–
३.खोप्टार– रजघरा खण्ड स्तरोन्नती पाटीखोला कल्भर्ट सहित – २ करोड
४. आधारभूत मा.वि. – वाहुनडाँडा– सिलुवा – ३५ लाख
५. नहर अफिस– कालीगण्डकी करिडोर अस्पताल – ५० लाख
६. खोप्टार– रजघरा– वगाहा– बार्दाकोट– बाकामलाङ – ३५ लाख
७. खालीवन– रापमुर – ८ लाख (यस वर्ष घटेको)
८. केलादी– पन्थे– सहलकोट– झ्यालवास – ८ लाख (यस वर्ष घटेको)
९. वेझांड– रामपुर अस्पताल सडक रानपा ५ – ८ लाख
सडक पुल
१. मसानेघाट निस्दी खोला ठेक्का निरन्तरता (यस वर्ष ३ करोड) वहुवर्षीय
२. कालीगण्डकी खोरियाघाट नामबाट झो.पु. मर्मत योजना आएको रकम – ३१५४०००।–
नदी नियन्त्रण तथा तटवन्ध – डिभिजन कार्यालयबाट गराइने
१. निस्दीखोला लगायत केहि खोला र ग्रामिण सडक संरक्षण कार्यक्रम समेत न्यूनतम ५÷६ वटा कार्यक्रम (एकमुष्ट रकमबाट छुट्याएर गरिने)
२. कृषि स्मार्ट गाउँ कार्यक्रम १.रानपा १० हेक्लाङ टोल –३० लाख (कृषि ज्ञान केन्द्र मार्फत गरिने)
३. भैंसी स्रोत केन्द्र १. रानपा १० –२५ लाख
४.प्याज र सूर्यमुखी उत्पादन कार्यक्रम १ – ६ लाख
५. हरित स्वयं सेवक कार्यक्रम १० वडामा १० वटा –७ लाख
६. कृषकसंग कृषि विद्यार्थी (पढ्दै कमाउँदै) कार्यक्रम १
७ विद्युत थ्री फेज लाइन विस्तार कार्यक्रम रानपा ४ – रकम कति लाग्छ अध्ययन हुँदै
८. समपुरक योजना (रानपाको ७ वटा योजनामा) – २ करोड प्रदेशबाट आउने ।
९. जनता आवास कार्यक्रम (५ वटा घर वडा नं.८ मा बन्ने) – १६ लाख करिव । डिभिजन का.बाट गर्ने
१०. रामपुर पर्यटन मैत्री शहर निर्माण गुरु योजना बनाउने – प्रदेशबाट
११. रामपुर अस्पताल सेवा सुदृढीकरण कार्यक्रम – प्रदेशबाट
कृषि संग सम्बन्धित योजना तथा कार्यक्रम क्रमशः माग गर्दै र प्राप्त गर्दै जाने शिर्षकका निम्न छन् ः कृषिसंग÷पशु सम्बन्धित कार्यालयहरुबाट गराईने ।
१. कृषि प्राविधिक धारका विद्यालयलाई १ करोड मध्येबाट प्राप्त गर्न सकिने, मागको र आवश्यकताको र प्राथमिकताको आधारमा । (प्रदेशबाट निर्धारण हुने)
२. सहकारी मार्फत युवा उद्यमशील विकास कार्यक्रम ४२,८४०००।– मध्येबाट।
३. सुलभ कर्जा व्याज अनुदान रकम मागको आधारमा ।
४. कृषि कर्मि रोजगार कार्यक्रम ।
५. वाख्रा मिसन कार्यक्रमबाट
६. चैते धान, पुष्प खेती, सूर्यमुखीमा प्रतिफलमा आधारित कार्यक्रम
७. गौशाला सम्बन्धि कार्यक्रम मागको आधारमा र औचित्यको आधारमा पाईने(प्रदेशबाट निर्धारण हुने)
८. आलु मिसन कार्यक्रमबाट पाइने ।
९. रोड÷करिडोर योजनाबाट प्राप्त हुने कृषि योजना ।
१०. महिला सहकारी मार्फत संचालित कार्यक्रममा सहयोग ।
११. पकेट सम्बन्धि कार्यक्रम (केरा, मकै, धान) आदि ।
१२. घांसवाली र साइलेज र भटमास उत्पादन सम्बन्धि कार्यक्रम एवं मत्स्य पालन कार्यक्रम
शिक्षा तर्फ
१. विद्यालय भौतिक संरचना निर्माण योजना (केही)– सा.बि. मन्त्रालय मार्फत छनौट हुने
(भवन, कम्पाउण्डिङ, शौचालय आदि, खेलमैदान सहित)
२. नमूना विद्यालय कार्यक्रम ”
३. ११÷१२ मा विज्ञान पढ्ने छात्रालाई छात्रवृत्ति कार्यक्रम –”
४. क्याम्पस भौतिक संरचना निर्माण योजना –”
५. विद्यालयमा वाल विकास प्रवद्र्धन कार्यक्रममा छनौटमा परेमा – ”

पर्यटन विकास
१. राम्चे पर्यटन पूर्वाधार विकास रानपा ५ – १५ लाख

रकम तोकिइ सकेका र अब ताकिने समेत कम्तिमा १०१ वटा योजना तथा कार्यक्रमका लागि प्रदेश सरकार मार्फतबाट वजेट आएर कार्यक्रम कार्यान्वयन हुन सक्ने आधार छन् । रकम नतोकिएका मध्ये २÷४ वटायोजना घटि बढि हुन सक्ने भए पनि न्यूनतम उल्लेखित रुपमा हुन सक्ने विगतका आधार समेतले देखाउँछ ।