नेकपा एमाले वडा न १० द्धारा वडा कार्यालय स्थापना

बोली खबर   १५ फाल्गुन २०७८, आईतवार ०७:२१

नेकपा एमाले रामपुर नगरपालिका वडा न १० ले वडा कार्यालय उद्बघाटन गरेको छ ।
कमिटीका उपाध्यक्ष टोप बहादुर श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा
प्रमुख अतिथि प्रदेश सभा सदस्य दस्य युवराज खनाल रहनु भएको हो । प्रमुख अतिथि खनालले बोल्दै नेकपा एमाले राष्ट्र र राष्ट्रियताका पक्षमा बोल्ने र बिकास प्रेमि पार्टी भएको बताउनु भएको छ । प्रदेश कमिटी सदस्य टंक प्रसाद खनाल, भारत प्रवासी संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद भण्डारी , पुर्ब रामपुर इन्चार्ज राजु प्रसाद श्रेष्ठ लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
वडा न १0 का वडा कमिटी अध्यक्ष टंक प्रसाद खनालको अध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रमको सन्चालन सचिब अनन्त भण्डारीले गर्नु भएको हो भने कार्यालय गेझाको बर्दलेमा राखीएको छ ।