४०औं राष्ट्रिय मगर एकता दिवस रामपुरमा आएर मनाए (फाेटाेसहित)

बाेलीखबर   १६ फाल्गुन २०७८, सोमबार १२:३२

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू ।

सबै तस्बिरहरूः प्रेमकान्छा मगर