
बासुदेव ढकाल
सस्कृती तथा अध्ययन अध्यापनमा सीप विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम रामपुरमा भयकोछ । रामतुल्सी मा बि, गङगा मा बि र दरै ठाटि माबी रामपुरको आयोजनामा होटल नमस्ते पाल्पामा भयको अन्तरकृयामा मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार अमर न्यौपानेले पठन सस्कृती, शिक्षण सिकाइ कला र अनुभव बारेमा सहजीकरण गर्नु भयको थियो ।
रामतुल्सी मा बि का अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा भयको कार्यक्रममा नगर शिक्षा अधिकृत बिकल काफ्लेले नगरपालिकाको कार्यक्रम बारे जानकारी गराउनु भयको थियो ।दरै ठाटी मा बिका प्र अ सुन्दर प्रसाद देवकोटा ले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पर्दै सहभागीलाई स्वागत गर्नु भयको कार्यक्रमको सन्चालन गङगा मा बि का प्र अ देवराज देवकोटाले गर्नु भयको थियो ।
३ वटा बिध्यालयका , शिक्षक कर्मचारी ,बिधालय ब्यबस्थापन समितिका पदाधिकारी गरि १सय ५० जनाको सहभागीता रहेको रामतुल्सी मा बि का प्र अ बालकृष्ण लम्सालले जानकारी दिनु भयको छ ।
