पाल्पा पयर्टनका लागि एक मात्र गन्तब्य “काउलेडाँडा” (समिश्रण भिडियाे)

प्रेमकान्छा मगर   २ मंसिर २०७७, मंगलवार ०८:५६
पाल्पा पयर्टनका लागि एक मात्र गन्तब्य बनेकाे छ “काउलेडाँडा” । पाल्पा जिल्लाकाे निस्दी गाउँपालिकाकाे साविककाे झिरूबास गा.वि.समा लगाइएकाे अमि्साे ले एकाएक झिरूबासलाइ मात्र नभएर पाल्पा जिल्ला नै पयर्टनकाे गन्तब्य बनेकाे छ । परिचित बनेकाे छ झिरूबासकाे अमिसाे खेतीले । तपाइ पनि एक पटक अाउनुस् अवलाेकन गनुर्हाेस । याे च्यानल हेर्न नभूल्नुहाेला ।