
पाल्पा । नेपाली कांग्रेसको तर्फबाट रामपुर नगरपालिकाको मेयरमा रमण थापा र उपमेयरमा बालकुमारी थापालार्इ उम्मेदवार बनाएकाे छ । आईतबार बसेको कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले प्रमुखमा थापा र उपप्रमुखमा बालकुमारीलाई उम्मेदवार बनाएकाे हाे ।
थापा नेपाली कांग्रेसको तर्फबाट मेयरमा रमण थापा विजयी हुन् ।
यस्तै बाल कुमारी थापा गत स्थानिय निर्वाचनमा वडा नं २ बाट वडा सदस्यमा निर्वाचित भई नगर कार्यपालिका सदस्य हुन् ।