एमाले चापाकोटः मेयरमा कोइराला, उपमेयरमा मल्लले उम्मेदवार दिदै

बाेलीखबर   १२ बैशाख २०७९, सोमबार ११:४७

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले चापाकोट नगरपालिकाको मेयरमा राजु कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चापाकोट नगरपालिकाको मेयरमा राजु कोइराला र उपमेयरमा सृष्टि मल्ललाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निर्णय गरेको नेकपा (एमाले) चापाकोटले जनाएकाे छ ।