नेपाली काँग्रेस रामपुरमा मेयर र उपमेयरकाे उम्मेदवारी मनोनयन दर्ता

बाेलीखबर   १२ बैशाख २०७९, सोमबार २०:१८

पाल्पा । रामपुर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार रमण बहादुर थापा र उपमेयरका उम्मेदवार बाल कुमारी थापाले सोमबार मनोनयन दर्ता गरेका हुन् ।

मेयर थापा यस अघि निर्वािचत मेयर हुन् भने उपमेयरकाे उम्मेदबार थापा कार्यपालिका सदस्य हुन् ।