तरुण दलका क्षेत्रिय सभापति श्रेष्ठद्वारा रामपुरमा मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता

बाेलीखबर   १२ बैशाख २०७९, सोमबार २२:१४

पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि रामपुरमा मेयर पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

पाल्पा रामपुर नगरपालिकामा नेपाली काग्रेसकाे भातृ संगठन तरुण दलका क्षेत्रिय सभापति प्रेम श्रेष्ठले मेयर पदमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका हुन् ।  श्रेष्ठ नेपाल तरुण दलका क्षेत्रिय सभापति हुन् भने उनले टिकट वितरणमा मन परि भएका कारण आफ्नो उमेदवारी रहेको बताएका छन्