स्थानिय तह निर्वाचनमा अन्तर्गत पूर्वखोला गाउँपालिका ५ विरकोटबाट दलित महिला सदय पार्वती हिताङ निर्विरोध निर्वाचित हुनुभएको छ । दलित महिना सद्स्यमा अरु कुनै व्यत्तिको उम्मेद्बारी नपरेकाले हिताङ नीरविरोध विजय बन्नु भएको हो ।