
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ३ झिरुबासको वडा अध्यक्षमा नेकपा (एमाले)का नविन्द्र सोती सहितको प्यानल विजयी भएको छ ।
निर्वाचित सोतीले १ हजार २० मतसहित निर्वाचित हुनु भएको हो ।
उहाँका प्रत्यासी गठबन्धनका उम्मेदवार धनबहादुर खण्डलुकले ३ सय ९३ मतपछि पार्दै सोतीले विजयी हासिल गरेको हो ।
त्यस्तै वडा नं. ३ झिरुबासबाट अध्यक्षका प्रत्यासी नेकपा (एमाले)का मुक्त बहादुर सारुलाई १ हजार २० मत, गठबन्धनका प्रत्यासी गोविन्द प्रसाद अर्याललार्इ ३ सय ९३, उपाध्यक्ष प्रत्यासी एमालेका तिरण कुमारी श्रेष्ठलाई १ हजार २९ मत, गठबन्धनका प्रत्यासी राम प्रसाद खत्रीलाई ८१ मत प्राप्त भएको छ । अहिले निस्दी गाउँपालिका वडा नं. ४ मित्याल र वडा नं. ५ गल्धाको मतगणना एकै साथ भइरहेको छ ।
तस्बिरः धनबहादुर ठाडा