
पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको राति २ बजेको तस्बिर हो यो । जहाँ बिमाको भोलिको टिकटका लागि बिरामीले पालो कुर्दै छन । लुम्बिनी मेडिकल कलेजले स्वास्थ बिमाबाट २०० जना मात्र बिरामीको उपचार गर्न थाले सङ्गै जनता बाध्य भएर बिरामी जाँचका लागि राती नै टिकटका लागि लाइनमा बस्नु परेकाे पिडितकाे गुनासाे रहेकाे छ । यो समस्य र दृश्य अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा देखिएकाे छ ।