सामुदायिक बन महासंघ रामपुरले ज्ञापनपज्ञ बुझायाे

बन्दना पाेखरेल   २४ मंसिर २०७७, बुधबार १७:३६

मंसीर २४ रामपुर पाल्पा

 सामुदायिक बन महासंघ रामपुर पाल्पाले आज रामपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा महासंघ रामपुरको अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा नगरपालिकाका मेयर रमण बहादुर थापालाइ ज्ञापनपत्र बुझाएको हो ।

रामपुर नगरपालिका मार्फत  बन तथा वाताबरण मन्त्रालय सिहदरवार काठमांडै। लार्इ पठार्इएको ज्ञापनपत्रमा रूख कटान तथा विक्री वितरणमा लगार्इएको रोक फुकुवा गर्दै उच्च स्तरीय छानबिन समितिको प्रतिबेदन कार्यान्वयन गर्न आग्रह गरेको छ ।

ज्ञापन पत्रमा बैज्ञानिक बन व्यवस्थापन कार्यबिधि २०७१ खारेज गर्न , रोकिएका काठ कटान , ओसार पसार बिक्रि वितरण तत्काल खुल्ला गर्न ,दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता, सामुदायिक बनको स्वयप्तता,जैबिक विबिधता संरक्षण,लैगींक समानता र समावेशीकरणलार्इ समेत ध्यानमा राखी दिगोबन व्यवस्थापन गर्न लगाएतका एघार बुदेँ माग राखि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र सचिव लक्ष्मी थापाले पढेर सुनाउनु भएको थियो । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थापाले यो सम्वन्धित मन्त्रालय बन तथा वाताबरण मन्त्रालयसिहदरवार काठमांडै। पुर्याउने बताउनु भयो।