
बन्दना पोखरेल रामपुर पाल्पा मंसीर २६
मेची महाकाली बुहारी संयुक्त आवाज पाल्पाले लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन दिप प्रजोलन कार्यक्रम गरेको छ ।

जिल्ला समन्वय समिति पाल्पाको प्रमुख मिरा मरासिनीको प्रमुख आथित्यता भएको दिप प्रजोलनमा भएको हो । दिप प्रजोलनमा बोल्दै प्रमुख मरासिनीले हिंसा सहन नहुने बताउदै मेचि महाकालि बुहारी संयुक्त आवाजले जुन खालको काम सुरु गरेको छ । महिला महिला विचको हिंसा न्युनिकरण र्गन सफलता मिलोस भन्दै शुभकामना दिनु भएको छ ।

संस्थाको संयोजक शान्ता सोमैको अध्यक्षता भएको दिप प्रजोलन कार्यक्रममा , तानपा(१३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईले आफ्ना भनाई राख्नु भएको छ । कार्यक्रममा स्वागत मन्तव्य शुसिला शर्मा अर्यालले र्गनु भएको थियो भने ,सन्चालन सह(सचिव रेनुका बस्यालले र्गनु भएको हो । दिप प्रज्ज्वलन कार्यक्रम पाल्पा शितलपाटिमा भएको थियो ।