काठमाडौं । नेकपा ओली समूहले कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाललाई कारबाही गर्दै हटाएको छ । विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको हो ।
साभारः बाहखरी