गण्डकी

भाेली फागुन १ गते सार्वजनिक बिदा नहुने

  २९ माघ २०८०, सोमबार १४:३६        बोली खबर

पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...

भान्सा नै औषधालय तालीम सुरु

  १५ माघ २०८०, सोमबार ०५:५८        boli khabar

भान्सा नै औषधालय तथा महिला स्वास्थ जागरण तालीम वडा न ६ मा सुरु भएको छ । रामपुर नगरपालिका वडा न ६ को आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालीम भएको छ ।आइतबार र सोमबार दुइदिन हुने तालीम दरै ठाँँटि माबिको सभा हलमा भएको हो ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  १ माघ २०८०, सोमबार १२:१६        बोली खबर

पाल्पा। आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । मगर र थारु समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका...

नगर गौशालाको साधारण सभा तथा अधिबेशन सम्पन्न

  २७ पुष २०८०, शुक्रबार १८:५८        boli khabar

पाल्पा । रामपुर नगर गौशाला रामपुर पाल्पाको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले नब गठित समितिलाइ शुभकामना दिदै गाईको पालन पोषण स्वास्थ उपचारमा ध्यान दिनु पर्ने कुरामा जोड दिदै नगरपालिकाले सधै सहयोग गर्दै आइरहेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त...

रामपुर आउदै गरेकाे जिप भिमादमा दुर्घटना, २ जनाको मृत्यु, १० घाइते (अपडेट)

  २५ पुष २०८०, बुधबार १२:०८        बोली खबर

पाल्पा । तनहुँको भीमादमा जीप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर आउदै गरेको जिप भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो । चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना सिकिस्त छन् । घाइतेहरूको जिपि...

पोखराबाट रामपुर आउदै गरेकाे जिप भिमादमा दुर्घटना

  २५ पुष २०८०, बुधबार ११:२८        बोली खबर

पाल्पा। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा...

देशले परिवर्तन खोजेको छ: सभापति लामिछाने

  २२ पुष २०८०, आईतवार १३:३१        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तन खोजि रहेको बताउनु भएकाे छ ।  नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हाे । शनिवार पाल्पाको रामपुर नगरपालिकामा भएको खुला सभालाई सम्बोधन गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको...

आज पाल्पाकाे रामपुरमा रास्वपाकाे खुल्ला सभा, सभापतिः लामिछानेले सम्बाेधन गर्ने

  २१ पुष २०८०, शनिबार ०७:०५        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । आज  पाैष २१ गते शनिवार पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद सुमना श्रेष्ठ, एनआरएनका बिभागीय प्रमुख अर्जुन...

दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न

  १४ पुष २०८०, शनिबार १९:२४        boli khabar

दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उत्पादनलाइ बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले आफु सहकारीको लामो...

कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, एक प्रदर्शनकारीको मृत्यु

  १३ पुष २०८०, शुक्रबार १४:३६        बोली खबर

पाल्पा । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् । घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट...