नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

बाेलीखबर   ७ श्रावण २०८०, आईतवार १४:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ ।

आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

यस्ताे छ पूर्णपाठ

Monetary-Policy_2080-81