
पाल्पा । रामपुरमा हाम्रो मार्ट संचालन हुने भएको छ । रामपुर नगरपालिका वडा नं. ५ बेझाँडको हुलाकटोलमा संचालन हुन लागेको हो ।
हाम्रो मार्टले सबै सामान एउटै छानामुनी भन्ने उद्देश्यका साथ गुणस्तरीय सामान सुपथ मूल्यमा सर्वसुलभ गराउने उद्देश्यले मार्ट संचालनमा ल्याइएको मार्टका संचालक मधुसुधन आचार्यले बताए ।
मार्टको शुरुआतका अवसरमा शुभारम्भ अफरको व्यवस्था गरिएको छ । मार्टमा दैनिक उपभोग्य सामान, पेय पदार्थ, स्टेशनरी, भाडाकुडा, कपडा, प्लाष्टिकका आइटम लगायत अन्य सामानहरु पनि पाइनेछ ।
मार्ट करिब १ करोड बराबरको लगानीमा मार्ट संचालनमा ल्याउन लागेको हो ।